
Ajambari Saving and Credit Co-operative Ltd.
Banking / Insurance /Financial Services
014916288
014912455
अजम्बरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका वडा नं. ६ बौद्धमा आफ्नो मुख्य कार्यालय रहेको र समुदायमा आधारीत भएर सदस्यहरु सँग मात्र कारोवार गर्ने संस्था हो । विभिन्न पेशा, व्यवसाय र सामाजिक क्षेत्रमा आवद्ध कुशल व्यक्तित्वहरुको नेतृत्वमा सदस्यहरुद्वारा सञ्चालित यस संस्था बचत तथा ऋण परिचालन मार्फत सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक विकास सँग सँगै पर्यावरणीय संरक्षणको लागी समाजका सवै वर्ग, क्षेत्र र समुदायलाई सशक्तिकरण गर्दै मुलुकको आर्थिक विकासमा योगदान पुरयाउने भूमिका निर्वाह गर्नेछ ।
